जापानको उत्तरपश्चिमी राज्य कागोसिमामा बसोबास गर्दै आएका करिब ६ लाख स्थानीयलाई त्यहाँबाट अन्यत्र सार्न सरकारले स्थानीय अधिकारीहरूलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यमहरूले जनाएका छन्।

दक्षिणपश्चिम जापानको क्युसु द्विपलगायत कागोसिमा प्रान्तको राजधानी कागोसिमा सहरमा भएको अविरल वर्षापछि सरकारले यस्तो आदेश दिएको छ।

कागोसिमा सहरमा स्थानीय समयमअनुसार बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्म ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि एनएकेको समाचारमा जनाइएको छ।

राजधानीमा भारी वर्षा, विष्णुमती नदीमा खतराको घण्टी

काठमाडौं– शनिबार साँझदेखि राजधानीमा भारी वर्षा भएको छ । वर्षाको कारण विष्णुमति नदीमा आएको बाढीले सतर्कता तह पार गरेको जल तथा मौसम विभागले जनाएको छ । 

विभागले वर्षा जारी रहेको अवस्थामा जलसतह बढ्दो क्रममा रहेको भन्दै नयाँ बसपार्क क्षेत्रदेखि टेकु दोभानसम्को तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...