annapurna add

सन १९९५ आजकै दिन बोस्नियामा ८ हजार बढि सर्वसाधारणको हत्या भएको थियो ।

8hjrrबोस्नियाक नागरिक र युद्धका बन्दीहरुलाई लक्षित गरि विद्राहीले गरेको आक्रमणमा परि ८ हजार ३ सय ७२ जनाको मृत्यु भएको थियो ।

उक्त घटनालाई बोस्निया नरसंहार भनेर चिन्ने गरिन्छ ।

त्यहाँ दुई दिनसम्म गोलावारी भएको थियो ।

विद्रोहीहरुले सामूहिक हत्या, जातीय सफाइ, निर्वासन, यातना शिविर, यातना लगायतका नाम दिएर रेपब्लिका श्रीप्सका (वीआरएस) का सेनाहरुले आक्रमण गरेका थिए ।

बोस्नियाक भावना, ग्रेटर सर्बिया, इस्लामोफोबिया, सर्बियाइसीसनका कारण युद्ध भएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...