1478958692 banner ad format

 
 

सोल । अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना ६ ओटा लडाकू जहाज दिने भएको छ ।

America and South Korea

'सिक्स् एफ–२२ र्‍याप्टर' नामक ती जेट विमानहरु अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय प्रशारक ‘वाइटिएन’ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिविरबाट कडेना एयर शिविर हुँदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिकी संयुक्त सैन्य अभ्यास स्थलसम्म पुग्ने बताइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood