tealaya add

 bp32

कतार । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट नेपाली जनप्रगतिशिल मोर्चा कतारले २ बर्षे कार्यकाल पुरा गरि सकेको कार्यसमिति भङ्ग गरेको छ ।

शुक्रबार दोहामा सम्पन्न भेलाले २ बर्षे कार्यकाल पुरा गरि सकेको कार्यसमिति लाई विघटनको घोषणा गर्दै विभिन्न क्षेत्रीय तथा विभागीय जिम्मेवारीको बाँडफाँड गर्दै शिशिर भण्डारीको संयोजकत्वमा एक सदस्य पछि थप गर्ने गरि ४३ सदस्यीय सातौं अधिवेशन आयोजक समिती गठन गरेको छ ।

उक्त भेलामा केन्द्रिय समितीको छैठौं अधिवेशन देखि हाल सम्मको उपलब्धि, सम्भावना र चुनौतीहरुका बारे समिक्षा भएको थियो । 

सातौ अधिवेशन आयोजक समितीको यस्तो छ ।

१ संयोजक : शिशिर भण्डारी

सदस्यहरुमा

२. साजन गुरुङ
३. जय किशोर पोद्दार (जेपि)
४. विन पुन
५. बिवस लिम्बू
६. जमुना श्रेष्ठ 
७. बबिता हमाल
८. अमृत ओलि
९. दिनेश बुडामगर
१०. दिपक केसि 
११. दिपक बिसि
१२. गोमा मगर
१३. नरेश बि क
१४. टेक वीर बुढाथोकी 
१५. दिनेश शर्मा
१६. अरुण चँद
१७. वीर जित मगर
१८. नेत्र गिरि
१९. किरण पुर्जा
२०. दिलिप चम्लागाई
२१. दिल कुमारी राई
२२. ललिता लिम्बु
२३. केशरी बोहोरा
२४. भुपेन्द्र घर्ती मगर
२५. बिवस लिङ्देम
२६. भक्त बहादुर घर्ति मगर
२७. ज्ञानेन्द्र राज भारती 
२८. सुवास गिरि
२९. जस ब. बोहोरा (अ)
३०. शंकर क्षेत्री
३१. जस बहादुर बोहोरा (को)
३२. नरेश सार्की 
३३. सलाउदिन अंसारी
३४. कमल पुन
३५. मान ब थापा
३६. सन्च बहादुर तामाङ 
३७. बाबू कृष्ण गिरि 
३८. तमन्ना राई
३९. मन मोहन सिंह
४०. पुर्ण बहादुर बि (क)
४१. देवि मगर 
४२. गिता ठकुरी
४३. पछि थपिने ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...