1478958692 banner ad format

 
 

रियो दि जेनेरियो (ब्राजिल) । ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको यहाँका सुरक्षा अधिकारीले बिहीबार बताएका छन् । 

brazil boat accident


उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिङ्गु नदीमा भएको डुङ्गा दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । 


तर ब्राजिलको नौसेनाले एएफ्पीलाई दिएको जानकारी अनुसार बाहिया राज्यमा एक डुङ्गा दुर्घटना भएको अर्को एक दुघटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood