1478958692 banner ad format

 
 

लङहोउ। उत्तरपश्चिमी चीनको बाओजी सहरलाई साङ्सी र गान्सु प्रान्तका सहरलाई हालैमात्र सेवा सुरु गरेको चिनियाँ दु्रतगतिको रेलसेवाले जोडेको छ । 

Chinas rapid speed rail service expansion

ती सहरलाई दु्रत रेलमार्ग मार्फत जोड्नेगरी आइतबारबाट सेवा सञ्चालनमा आएको चिनियाँ रेल सेवाका अधिकारीले जानकारी दिएका छन् । 

बाओजीदेखि लाङहोउसम्म ४०१ किलोमिटर लामो मार्गमा प्रतिघन्टा २५० किलोमटरको दरले द्रुत गतिको रेल सेवा सुरु भएको छ । यो नयाँ रेल सेवाको निर्माणकार्य भने सन् २०१२ मा नै सुरु भएको थियो । 

यसअघि छ घन्टा लाग्ने छिन र लङहोउबीचको यात्रा अहिले तीन घन्टा मात्र लाग्ने भएको पनि अधिकारीको भनाइ छ । 

प्रकासित मिति

Loading...

 

yummyfood