1478958692 banner ad format

 
 

एजेन्सी–चीनले आफ्नो सशस्त्र बलको क्षमता वृद्धि गर्न राष्ट्रिय सुरक्षालाई सम्भाव्य खतरासँग जुध्नका लागि कोरियाई प्रायद्विप नजिक रहेको बोहाई सागरमा नयाँ निर्देशित मिसाइल परिक्षण गरेको छ ।  

missile

तर, चीनको रक्षा मन्त्रालयले जारी बयानमा कहिले मिसाइलको परिक्षण गरिएको थियो त्यस बारे खुलासा गरेको छैन ।  

मिडिया रिपोर्टका अनुसा पिपुल्स लिबरेशन आर्मीको रकेट बलले हालै एक नयाँ मिसाइल परिक्षण गरेको थियो ।   सशस्त्र बलको क्षमता बढाउनका लागि राष्ट्रिय सुरक्षासँग जोडिएको खतरासँग प्रभावी रुपमा जुध्न मिसाइल तथा हतियारको विकसित गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

प्रकासित मिति

Loading...

 

yummyfood