tealaya add

vikas chaudhary KANTIPATH

एजेन्सी – भारतीय कांग्रेसका प्रदेश प्रवक्ताको गोली हानी हत्या भएको छ । हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या भएको हो ।

 बिहान ९ बजे कारबाट गइरहेको बेला चौधरीमाथि दुईजनाले गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका उनलाई ततकालै अस्पताल पुर्याइए पनि डाक्टरले बचाउन सकेनन ।

चौधरीको शरीरमा कम्तिमा १० गोली लागेको बताइएको छ । लगिएको भए पनि डाक्टरले बचाउन सकेनन । व्यक्तिगत रिसीबिका कारण चौधरीको हत्या गरिएको हुन सक्ने फरिदाबाद प्रहरीले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...