annapurna add

awards1काेराेना भाइरस नियन्त्रणकाे क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने ब्यक्तिलाई विश्व मानवीय अवार्डबाट सम्मानित गरिने भएको छ । विश्वब्यापी महामारीको रूपमा रहेकाे काेराेना भाइरस नियन्त्रणका लागि अग्र भागमा खिटने र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ब्यक्ति मध्यबाट स्टार अफ काेभिड घाेषणा गरि सम्मानित गरिने भएकाे हाे । बेलायतको वल्ड हुम्यानटेरियल ड्राइम सस्थाले उक्त अवार्डकाे घाेषणा गरेकाे हाे । काेराेना भाइस नियन्त्रणकाे क्षेत्रमा काम गर्ने ब्यक्तिहरूलाई उत्प्रेरणा दिन र उनीहरूकाे कामकाे उचित सम्मान गर्न अवार्डकाे घाेषणा गरिएकाे सस्थाकी नेपाल महासचिव जानकी गुरूङ जानकारी दिइन् ।

हरेक देशबाट स्टार अफ काेभिड छनाेट हुने भएकाले नेपालबाट पनि काेराेना भाईरस नियन्त्रणका लागि अग्रभागमा खटेर काम गर्ने स्वस्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य ब्यक्तिहरूले नाेमिनेसन दर्ता गर्न सक्नेछन् । मे एक बाट अवार्ड लागि नाेमिनेसन खुल्ला गरिएको छ । अफू स्वयम् वा अरूले पनि नाेमिनेसन दर्ता गर्न सक्ने महासचिव गुरूङले जानकारी दिइन् । विश्वब्यापी नाेमिनेशन गर्न सकिने वल्र्ड हुम्यान ड्राइभ संथाकाअध्यक्ष अब्दुल बासित स्याड् रहेका छन् । नाेमिनेशन गर्न चाहने ब्यक्तिले https://docs.google.com/forms/d/e/1FAIpQLSdHg6pxM87Y4a7n873Jyd6_5dsb6bhdxgjbSlLORWtzhf6aWQ/viewform मा गएर नाेमिनेशन दर्ता गर्न सकिने छ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...