biman khasda

एजेन्सी । इस्लामाबाद नजिकै मानव बस्तीमा बिमान खस्दा कम्तिमा १५ जनाको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जहाज राजधानी इस्लामाबाद रावलपिन्डी सहरमा रहेको मानव बस्तीमा खस्दा १० सर्वसाधारणसहित १५ जनाको ज्यान गएको हो ।

घटनामा अरु १२ जना घाइते भएका छन्। अभ्यास उडानका क्रममा रहेको जहाज बस्तीमा खसेपछि सल्किएको आगोले आसपासका घर समेत जलेको अधिकारीहरूले बताएका छन्।।

राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ। दुर्घटनाको कारण भने खुल्न सेकेको छैन।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...