1478958692 banner ad format

 
 

giris karnad

एजेन्सी । भारतीय चलचित्रका वरिष्ठ अभिनेता गिरीश कर्नाडको मृत्यु भएको छ । लामो समयदेखि अस्वस्थ रहेका ८१ वर्षीया कर्नाडको सोमबार भारतको बैंगलोरमा मृत्यु भएको हो ।

सन् १९३८ मे १९ मा जन्मेका कर्नाड भारतका प्रसिद्ध लेखक, अभिनेता, फिल्म निर्देशक तथा नाटककारसमेत हुन् । उनले पद्मभूषण पदक तथा ज्ञनपीठ पुरस्कारसमेत प्राप्त गरेका छन् । चलचित्र करियरमा ‘टाइगर जिन्दा है’ उनको अन्तिम बन्यो ।

 

प्रकासित मिति

Loading...