annapurna add

संयुक्त राज्य अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा ८ वर्षीय एक बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको बताइएको छ ।

girl diedअउरा सोटो मोरालेस, जो उनका साथीहरु र परिवारका लागि योशी भनेर चिनिने ती बालिकामा संक्रमण देखिएको एकहप्तापछि उनमा कोरोनाभाइरस जटिलता बढेको थियो । दुरहमको युएनसी अस्पतालमा कोमामा राखेर उपचार भैरहेकोमा सोमबार उनको मृत्यु भएको हो ।

उनमा त्यसअघि कुनै अन्य पनि स्वास्थ्य समस्या नभएको बताइएको छ । उनी सो राज्यमा कोरानाका कारण ज्यान गुमाउने पहिलो बालिका हुन् । (एजेन्सी)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...