h news

अमेरिकामा एकजना अर्बपति व्यापारी हेलिकोप्टर दुर्घटनामा परेका छन् । कोइला खानीका मालिक क्रिस क्लाइनको बहमास नजिकै समुन्द्रमाा होलिकोप्टर खस्दा बिहिबार मृत्य भएको हो । ६१ वर्षको पूर्वसन्ध्यामा उनको निधन भएको हो । घटनामा क्लाइनसहित उनकी छोरी, छोरीका तीन साथीहरु, हेलिकोप्टर चालक दुर्ईजना चढेर बिग ग्रान्ड क्लेबाट विमान उडेको थियो ।मर्नेहरुमा क्लाइनकी छोरी क्यामरोन क्लाइन, २२ वर्ष, ब्रिटनी लाइनी सियरसन २१ वर्ष, जिलियन निकोल क्लार छन् । उनीहरु केमरन क्लिनको साथी हुन् । दुर्घटनामा मारिनेहरुमा चालक ५६ वर्षीय डेभिड जुडे छन् । दुर्घटनाग्रस्त हेलिकोप्टर फोर्ट फ्लोरिडाको लाउडेरडेलतर्फ उडेकोमा गन्तव्यमा नपुगेपछि खोजी भएको थियो ।

निजी होलिकोप्टरमा चढ्ने अर्बपति क्लिन निकै संघर्ष गरेर उचाईमा पुगेका थिए । उनका बाबु आमा कोइला खानीमा काम गर्थे । २२ वर्षकै उमेरमा खानीको भूमिगत स्थानमा काम गर्थे । त्यसको एक वर्षपछि आफ्नै खानी कम्पनि खोलेका थिए । उनी चमत्कारिक व्यवसाय गरेर सफलता हासिल गरेका अर्बपति हुन् ।

हेलिकोप्टर खसेपछि ग्रान्ड क्लेभन्दा १६ फिट मुनी पानीमा घोप्टिएको अवस्थामा फेला परेको थियो । बहमास प्रहरीले चार महिला र तीन पुरुषको शव भेटिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राति विनावर्दीका प्रहरीले कुटपीट गरेका छन ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...