1478958692 banner ad format

 
 

अमेरिकाले आणविक बम प्रहार गरेर जापानको हिरोसिमा शहर ध्वस्त पारेको ७२ वर्ष पुगेको छ ।

Hiroshima Japan

दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ को अगस्ट ६ मा अमेरिकाले हिरोसिमामा आणविक बम प्रहार गरेको थियो ।

बमबाट हिरोसिमामा मात्रै १ लाख ४० हजारले ज्यान गुमाएका थिए । यसको तीन दिनपछि अमेरिकाले नागासाकीमा पनि अर्को बम प्रहार गरेको थियो ।

सोही घटनाको सम्झनामा जापानले हरेक वर्ष अगष्ट ६ लाई कालो दिनको रुपमा स्मरण गर्ने गरेको छ ।

जापानका मृत्यु भएकाहरुको सम्झनामा आज दियो बालेर श्रद्धाञ्जली दिनेसमेत गरिन्छ । यसै अवसरमा विश्वका कयौं राष्ट्रका प्रतिनिधी जापान पुग्ने गरेका छन् ।(एजेन्सी)

प्रकासित मिति

Loading...

 

yummyfood