delhi news


एजेन्सी । भारतस्थित झारखण्डको चम्पारणमा सोमबार बिहान भएको भयानक दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् । भारतीय मिडियाका अनुसार सोमबार बिहान आज विहानक रिब ३ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

चम्पारणस्थित दनुआमा सोमबार बिहान ट्रक र बस ठोक्किएर उक्त दुर्घटना भएको हो । राँचीबाट गयातर्फ जाँदै गरेको बस ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको हो । छड लोड गरी सडकमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...