tealaya add

काठमाडौँ - इरानी आकाशमा आउँदै गरेको अमेरिकी ड्रोनलाई इरानी क्रान्तिकारी सुरक्षाबलले बिहीबार खसालिदिएको छ । इरानले जासुसी मानवरहित विमान (ड्रोन) मा आक्रमण गरी ध्वस्त पारिदिएको बताएको छ ।

Iran vs American   

यससँगै वासिङटन र तेहरानबीच तनाब झन् बढ्नसक्ने खतरा देखिएको छ । अमेरिकी अधिकारीले भने आफूले पठाएको ड्रोन घटना भएको बेला इरानी आकाशमा नरहेको दावी गरेको छ ।

इरानी वेभसाइट आईआरजिसीका अनुसार अमेरिकी ड्रोन ग्लोबल हक इरानकै हर्मोज्गान प्रान्तको भूभागमा खसेको छ । एजेन्सी 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...