annapurna add

kamal nath

मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले पदबाट राजीनामा दिएका छन् । आफ्नै पार्टी कांग्रेस आईका २१ सांसदले साथ छाडेपछि उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

कमलनाथले राजीनामा दिएसँगै १५ महिनामै मध्य प्रदेशमा कांग्रेस सरकार ढलेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

बीजेपीको षड्यन्त्रका कारण कांग्रेस सरकार ढलेको उनले आरोप लगाए । एजेन्सी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...