tealaya add

एउटा नयाँ अनुसन्धान अनुसार चीनले पश्चिमी क्षेत्र सिन्जियाङमा जानाजान मुस्लिम बालबालिकालाई उनीहरूका परिवार, आस्था र भाषादेखि अलग पारिरहेको छ।

चीन

त्यसका साथै सयौँ हजार वयस्कलाई विशाल शिविरहरूमा राखिँदैछ, तीव्र गतिमा र ठूलो स्तरमा बोर्डिङ स्कूलहरूको निर्माण कार्य जारी छ।

सार्वजनिक रूपमा उपलब्ध दस्तावेजहरू र विदेशमा रहेका परिवारका सदस्यसँगको दर्जनौँ अन्तर्वार्ताबाट बीबीसीले सो क्षेत्रमा बालबालिकालाई के गरिँदैछ भन्ने विषयमा केही प्रमाणहरू सङ्कलन गरेको छ।

एउटा नगरमा मात्रै चार सयभन्दा बढी बालबालिकाले एउटा मात्रै नभई आफ्ना दुइटै अभिभावकलाई गुमाएको तथ्यले देखाएको छ, उनीहरू कैदीको स्वरूपमा शिविर अथवा जेलमा राखिएका छन्। याे समाचार बीबीसीले प्रकासित गरेकाे छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर