tealaya add

sad modiभारतीय अन्तरिक्ष अभियान चन्द्रयान-२ असफल भएको छ । चन्द्रयान-२ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डर चन्द्रमामा अवतरण गराउनेक्रममा सम्पर्क टुटेको थियो । चन्द्र धरातलबाट २.१ किलोमिटर मात्र माथि रहँदा सम्पर्क टुटेको जनाईएको छ ।
chandra yan 2
यसलाई प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री मोदी इसरोमा पुगेको थिए तर, बज ल्याण्डरको सम्पर्क टुटेको थियो, त्यसपछि निराश भएका प्रधामन्त्री मोदीले वैज्ञानिकहरुलाई ‘होप फर द बेस्ट’ भनेका थिए ।
sad modi 2
मुख्यालयबाट बाहिरिएका मोदीलाई इसरो प्रमुख कैलासवटिवु शिवनले अँगालो हालेर रोएका थिए । हेर्नुहाेस् भिडियाे :

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...