korea rocket
उत्तर कोरियाले बिहीबार छोटो दूरीका दुई क्षेप्यास्त्र परीक्षण गरेको छ। केहि समय अघि उत्तर कोरियाको सीमामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको वार्ता लगत्तै कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो।

प्रहार गरिएका दुई क्षेप्यास्त्रमध्ये एउटा ४ सय ३० र अर्को ६ सय ९० किलोमिटर दुरी सम्म मार हान्न सक्ने क्षमता भएका थिए ।कोरियाले क्षेप्यास्त्र परीक्षण गरेसँगै अमेरिकासंग आगामी महिना हुने वार्तामा शंका जन्मिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...