tealaya add

वासिङ्टन। अमेरिकी सेनाले पाकिस्तानी सेनालाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न रोक्का गरेको छ । 

Pakistani army blocked the US military the amount to be paid min

तालिवान सम्बद्ध हक्वानी नेटवर्कका विरुद्धमा पर्याप्त सुरक्षा कारबाही गर्न नसकेको भन्दै भुक्तानी रोक्का गरेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । 

अमेरिकी संसदको सुरक्षा समितिले हक्वानी नेटवर्कविरुद्ध पाकिस्तानी सेनाले सन् २०१६ मा पर्याप्त र सन्तोषजनक काम गर्न नसकेको ठहर गरेको पेन्टागनका प्रवक्ता अडाम स्टम्पले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...