1478958692 banner ad format

 
 

नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा गत २४ घन्टायता तातो हावा चलेको कारण १० व्यक्तिको मृत्यु भएको छ ।

People died due to hot winds

एक वरिष्ठ सरकारी अधिकारीले मंगलबार (आज) सो जानकारी दिएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैनन् ।

भारतमा गर्मीको मौसममा तातो हावा (लू)को कारण सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । 

प्रकासित मिति

Loading...