tealaya add

मेक्सिको । लागू औषध कोकिनका २४६ वटा ब्याग इन्जेक्सनमार्फत सेवन गरेर विमानको यात्रा गर्दा एक जना जापानी नागरिकको मृत्यु भएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमै उनको मृत्यु भएको हो । उनको अचानक मृत्यु भएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो । 

maxico kantipath

अधिकारीहरुका अनुसार उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको थियो  । मेक्सिकोका अधिकारीहरुका अनुसार परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलब ५ सेन्टीमिटर लामो र १ सेमी चौडाइका व्याग भेटिएका थिए । बाँकी १९८ जना यात्रुलाई त्यसपछि नियमित उडानमा लगिएको बीबीसीले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...