tealaya add

6Lvs54cO 400x400

गणेश विक / काठमाडौं : नेपालीका लागि चिनियाँ राजदूत हउ यान्छीलाई नेपाली युवालाइ दहि चिउँदा खाँदै धान रोप्ने निम्तो दिएकीछिन् ।

राजदुतले ट्विटरमा धान खेती गरिरेको फोटोसहित तीन फोटो ट्विटरमा ट्विट गरेकीहुन । बिहीबारमात्र ट्विटरमा प्रवेश गरेकी चिनियाँ राजदूत यान्छीले आज दोस्रो ट्विट गरेकी हुन् ।

एन्को अाफ्नै देश चिनमा भने सामाजीक संजाल ट्विटर, फेसबुक लगायत अन्य सामाजिक संजाल प्रयोगमा प्रतिबन्ध लगाइको छ ।

PRCA

अंग्रेजीमा ’लेट मनसुन’ भनेर सम्बोधन गरेकी उनले ट्विटमा फोटो राख्दै लेखेकी छिन्, ‘वर्षा यामको समयमा, हामी नेपाली मित्रहरूलाई उन्नत बाली तथा चीन र नेपालबीच विकासे धान (खेती)को सहकार्य सफल होस् भन्ने कामना गर्दछु!’ 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर