annapurna add

पछिल्लो समय महिला हिंसाका घटनामा बढोत्तरी भइरहेका छन् ।

भारतमा त झन् पछिल्ला महिना अत्यन्त दुखद घटना आइरहेका छन् । अब उत्तर प्रदेशको बरेली सहरबाट पनि यस्तै एउटा घटना बाहिर आएको छ । चार जना मिलेर आफ्नै साथीकी पत्नीलाई बलात्कार गरेको घटना बाहिर आएको हो ।

बिहिबार यी चारजना विरुद्ध एक महिलाले उजुरी दिएकी हुन् । उनले आफ्नो उजुरीमा उनका छिमेकीहरु उनी एक्लै हुँदा घरमा आएको र आफूलाई पेस्तोल देखाएर बलात्कार गरेको आरोप लगाएकी छिन् ।

ती महिलाका पति केही समयअघि नै एक किलो लागुऔषधसहित पक्राउ परेका थिए ।

ती महिलाले आरोप लगाएका चारै जना फरार रहेको बताइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...