1478958692 banner ad format

 
 

मस्को (रसिया) । रसियाको दक्षिणी क्षेत्र क्रास्नोडोरमा शुक्रबार एउटा बस समुद्रमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ । 

Rush bus accident

स्थानीय एक कम्पनीका कामदारहरू बोकेको बस तमानमा बन्दै गरेको तटवन्धबाट ब्लाक सीमा खस्दा १४ जनाको मृत्यु भएको र २० जना अन्य घाइते भएका समितिले जनाएको छ । बसमा ३५ जनाभन्दा बढी व्यक्ति यात्रारत थिए । 

समितिले घटनाबारे छानवीन शुरु गरिसकेको छ । घटनास्थलमा उद्धार टोली पुगी पानीभित्र रहेको गाडीमा केही यात्रुभएका हुनसक्ने विश्वासमा गाडीसहित अन्य मृतकको उद्धार कार्य भइरहेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood