1478958692 banner ad format

 
 

मस्क। रुसको एक जासुसी जहाज टर्कीको समुद्री तटमा डुबेको छ ।

World Activities in Nepali Russia ship

अर्को मालवाहक जहाजसँग ठोक्किँदा जासुसी जहाज डुबेको हो । जहाज डुबे पनि त्यसमा रहेका चालक दलका ७८ जना सदस्यको भने सकुशल उद्दार गरिएको छ ।

दुईवटा जहाज कसरी ठोक्किए भन्ने स्पष्ट हुन सकेको छैन । टर्कीका सञ्चारमाध्यमहरुले केही जनावर लिएर गइरहेको जहाजसँग जासुसी जहाज ठोक्किएको जनाएका छन् । (एजेन्सी)

 

प्रकासित मिति

Loading...

 

yummyfood