1478958692 banner ad format

 
 

सिया । रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाउनु अप्राकृतिक कदम भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

Russian ban on social sanjala min

यस कदमले युक्रेनी जनताको भावनामा चोट पुर्‍याउने क्रेमलिनको दाबी छ ।

युक्रेनद्वारा रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु किभको अमित्रवत एवम् अदूरदर्शी नीति हो, क्रेमलिन प्रवक्ता दिभित्री पेस्कोभले रसियामा नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।

युक्रेनको हालैको रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कदमले युक्रेनी नागरिकको सूचना पाउन सक्ने अधिकारको उल्लंघन गरेको क्रेमलिन प्रवक्ताको भनाई छ ।

प्रकासित मिति

Loading...