annapurna add

कोरोना भाइरस संक्रमणबाट बचाउनका लागि इङल्याण्डमा सरकारले नयाँ नियम लागु गरेको छ ।

नियम अनुसार आफ्नो घरमा कोही पनि नयाँ व्यक्तिसंग यौन सम्पर्क गर्न पाइने छैन ।

यो नियम लकडाउनको गाइडलाइन अनुसार बनेको हो ।

गाइडलाइन अनुसार कुनै पनि व्यक्तिले आफ्नो घरमा एकजना भन्दा बढी पाहुना बोलाउन पाउने छैन र कसैको घर जाने व्यक्तिले पनि अर्काको घर जानुको उचित कारण पेश गर्नुपर्ने छ ।

यो नियम लकडाउन अवधिका लागि मात्रै भएको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेको छ ।

त्यति मात्रै हैन रातको समयमा जो कसैलाई पनि अर्काको घरमा बास बसे कार्वाही हुने जनाएको छ । एजेन्सी

प्रकासित मिति

 
 
Loading...