1478958692 banner ad format

 
 

बग्दाद । इराकको बग्दादमा रहेको एउटा चर्चित आइसक्रिम पसलमा आत्मघाती बम हमला हुँदा कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ । 

Suicide bomber attack Icecream shop

मङ्गलबार भएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) लडाकूको समुहले जिम्मेबारी लिएको अधिकारीले जनाएका छन् आईएसले विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । 

बग्दादको मध्य भागमा पर्ने कार्रादा जिल्लामा रातिको समयमा भएको हमलामा अरु ७५ जना घाइते भएका छन् । विस्फोटनमा परी अधिकांश मुिस्लम महिला र बालबालिका प्रभावित भएका छन् । 

मुस्लिम समुदायको महान पर्व रमजानको उपवाससहितको ब्रत सुरु भएलगत्तै आक्रमणकारीले आक्रमण गरेका हुन् ।

प्रकासित मिति

Loading...

 

yummyfood