1478958692 banner ad format

 
 

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले दाइजोको निहुँमा हिंसा गर्नेहरूलाई तत्काल गिरफतार गर्न आदेश दिएको छ । 

Supreme Court of india min

दुई जना न्यायाधिशको बेन्चले पीडित महिलाकी श्रीमान् र सासु ससुरालाई दाइजो प्रथा सम्बन्धि कानुन उलङ्घन गरेको भन्दै गिरफ्तार गर्न आदेश दिएको हो । 

दाइजो विरोधी कानुन उलङ्घन गरेका घटनाहरु भारतमा धेरै हुने गरकाले अदालतले यसमा विषेश चासो देखाएको बताइएको छ । “अदालतमा यस्ता मुद्धा धेरै छन्,” अदालतले भनेको छ । 

अदालतले दिएको आदेशमा दोषीलाई तत्काल कारबाही प्रक्रिया अगाडी बढाउन भनिएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood