1478958692 banner ad format

 
 

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती कारबम विष्फोट हुँदा कम्तिमा ३० जना मारिएका छन् । अन्य ४२ जना घाइते भएका छन् ।

taliban attack afghanistan min

स्थानीय समयअनुसार सोमबार (आज) बिहान ७ बजे शिया बाहुल्य पश्चिमी क्षेत्रमा आक्रमण गरिएको बताइएको छ । खनिज मन्त्रालयका कर्मचारी बोकेको बसमा कार ठोक्काएर विष्फोट गराएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति अशरफ घानीले सर्वसाधरण र सरकारी कर्मचारीलाई लक्षित गरिएको आक्रमणको भत्सर्ना गरेका छन् । तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।

अफगानिस्तानमा यसवर्षको ६ महिनामा मात्रै विभिन्न आक्रमणमा परि १ हजार ६६२ जना मारिइसकेका छन् । (एजेन्सी)

प्रकासित मिति

Loading...

 

yummyfood