1478958692 banner ad format

 
 

सिजियाझुआङ (चीन) । चीनको उत्तरी क्षेत्रको हेवेई प्रान्तमा एक पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त हुँदा मङ्लबार कम्तिमा १२ जनाको मृत्यु भएको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् । 

 


स्थानीय समय अनुसार विहान ६ बजेर २० मिनेटको समयमा पछिबाट आएकोे ट्रकले ट्याङ्करलाई ठक्कर दिएपछि झाङ्जिआकाओ–सिजियाझुआङ सडक खण्डमा दुर्घटना हुनपुगेको ट्याङ्करमा आगलागी हुँदा नजिकै रहेको घरका र गाडिमा यात्रारत १२ जनाको जलेर मृत्यु भएको र तीनजना जलेर घाएते भएका,लाइयुवान काउन्टि प्रशासनले जनाएको छ । 

यस घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय सुरक्षाकर्मीले जनाएको छ । 

 

प्रकासित मिति

Loading...

 

yummyfood