tealaya add

काठमाडौं। हंगेरीको राजधानी बुडापेस्टको दानुब पर्यटक बोक्ने मोटरबोट दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छन भने  २१ जना बेपत्ता छन् ।

tourist boat capsized

नदीमा ३० जना दक्षिण कोरियाली पर्यटक र तीनजना ‘टुर गाइड’ सवार डुंगा दुर्घटना भएको हो । सातजनाको भने उद्धार गरिएको छ ।

भारी वर्षाका कारण नदीमा पानीको सतह एक्कासि बढ्दा उक्त दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षाका कारण उद्धारमा पनि कठिनाइ भएको बताइएको छ । हराइरहेकाहरुको जिउँदै उद्धार हुने सम्भावना न्यून रहेको बताइएको छ । (एजेन्सी)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...