tealaya add

 

buy twitter account kantipath

ट्विटरले आफ्नो डिजाइन फेरेको छ । गएको सोमबारदेखि यसले आफ्नो वेबसाइटको रिडिजाइनलाई फेर्न थालेको थियो ।  जस अन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् ।

यसमा लगिङ आउटमा नगइ स्वीच भेट्टाउन सकिने र विभिन्न प्रक्रिया पूरा नगरी प्रत्यक्ष मेसेज पठाउन सकिने व्यवस्था पनि गरिएको छ । 

नाभिगेसन बारलाई बायाँतर्फ लगिएको छ ।  डार्क साइड मन पराउनेका लागि अहिलेपनि डिम मोडको व्यवस्था गरिएको छ ।

यसैगरी यसको व्याकग्राण्डको रङ छनोट गर्न पनि पाइने व्यवस्था रहेको छ । यसमा पठाएको मेसेज हाइड गर्ने व्यवस्था पनि गरिएको छ । एजेन्सी

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...