annapurna add

american biman

अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त भएको छ ।अमेरिकी सेनाको बिमान सोमबार अफगानिस्तानको पूर्वी क्षेत्र गजनी प्रान्तको देह याक जिल्लामा दुर्घटना भएको हो ।

सो क्षेत्रमा बिद्रोही तालिवानको उपस्थिति बलियो भएका कारण उसैले मिसाइल प्रहारबाट दुर्घटना गराएको हुन सक्ने आशंका गरिएको छ ।

अमेरिकी सेनाका कर्णेल सनी लेगटले समेत तालिवानले मिसाइल आक्रमण गरेर विमान खसालेको हुन सक्ने आंकलन सत्य नजिक रहेको बताएका छन । दुर्घटनामा परेको विमानमा कति जना सवार थिए भन्ने खुलाइएको छैन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...