अमेरिकाको न्युर्योकमा बत्ती गएको छ । लोडसेडिङ नहुने न्युयोर्कका बासिन्दाले बत्ती गएको पहिलो पटक महशुस गरेका छन् ।

न्युयोर्क अमेरिकाको व्यापारिक केन्द्र मानिन्छ । प्रविधिले रातदिन उज्यालो पारिएको अमेरिकाका बासिन्दाले अहिलेसम्म बत्ती नभएको अनुभव गरेका थिएनन ।

२ मिनेट बत्ती जाँदा त्यहाँका मेयर ‘बिल डे ब्लासियो’ले बत्ती गएकोमा सामाजिक सञ्जालमार्फत बासिन्दासँग माफी माग्दै शहरलाई तत्कालै उज्यालो पार्ने प्रयास भइसकेको उल्लेख गरेका छन् ।

usa kantipath

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...