1478958692 banner ad format

 
 

काठमाडौँ -अमेरिकामा एउटा विमानको उड्दाउड्दै चक्का झरेको खबर छ | 

World Activities in Nepali vimaan aakashmik avataran

 चक्का  झरेपछि सो बिमान बिना चक्का नै आकश्मिक अवतरण गरिएको बताएको छ । बेलिजीबाट फ्लोरिडाका लागि उडेका सानो विमानका पछाडीको एउटा चक्का उड्दाउड्दै झरेको थियो । 

त्यसपछि सारासोटा–ब्राडेनटन अन्तर्राष्ट्रिय विमानस्थलमा चक्का बिना नै विमानको आकश्मिक अवरण गरिएको हो । अवतरणको क्रममा रनवेमा विमानको चक्का नभएको भागले छुँदा आगोको झिल्का तथा धुवाँ निस्किएको थियो ।

तर घटनामा कोही पनि घाइते नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । चक्का झरेपछि पाइलटले कन्ट्रोल टावरमा यसबारे जानकारी गराएका थिए । त्यसपछि सल्लाहमै चक्का बिना नै विमानको आकश्मिक अवतरण गरिएको हो । एजेन्सी 

 

प्रकासित मिति

Loading...

 

yummyfood