annapurna add

BAJHANG 092

Tekendra Bohara - बझाङ - बझाङमा मोटर साइकल दुर्घटना हुँदा वडा सदस्य गम्भीर घाइते भएका छन । बिहिबार जयपृथ्वी नगरपालिका ७ छयालाका वडा सदस्य नर बहादुर महर से १ व ११७७ नम्बरको मोटर साइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन ।

महरकोे टाँउको र छातीमा गम्भीर चोट रहेको पत्रकार दिपक राज जोशीले बताए । उनले भने घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले पनि रिफर गरेको छ ।

दुर्घटना भएको मोटर साइकल जयपृथ्वी नगरपालिका ७ नम्बर वडा कार्यालयको रहेको प्रहरीले जनाएको छ । जयपृथ्वी नगरपालिका ७ सुवेडामा मोटर साइकल सिक्ने क्रममा मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी मोहन चन्दले बताए । उनले भने मोटर साइकल सडकबाट झण्डै २० मिटर तल खसेको छ ।

 

प्रकासित मिति

मुख्य समाचार View All

मुख्य खबर

???? ???

समाचार View All

ads here

ads here

 

gatishil nirman sewa add

gatishil nirman sewa add

कला साहित्य View All

ads here

 

ads here