annapurna add

काठमाडौं । प्रधानमन्ती केपी शर्मा ओलीको रवैया राणाशासन जस्तै भएको नेता जनक बर्तौलाले बताएको छ ।

kp janakबर्तौला भन्छन् : मैले ०३६ साल देखी राजनिती गर्दै आएको यस्तो सरकार त भ्रष्ट, नालायक,जनताप्रति गैरजिम्मेवार रहेको ओली सकार प्रति आरोप लगाउनु भएको हो ।

बर्तौला नेकपा माओवादी पार्टी भित्र पनि प्रभावशाली नेताको रुपमा चिरपरिचित छन ।

नेता बर्तौला बिगत लामो समय देखि माओबादी पार्टीमा राजनीति गर्दै आएका र हक्की र निडर स्वभावका व्यक्ति हुन्, सधैं अन्यायको बिरुद्दमा आवाज उठाउने उनि माओबादी पार्टीका मजदुर नेता पनि हुन् ।

अन्याय र अत्याचारको बिरुद्द सधै अगाडी बढ्ने बर्तौलाको कामको शैली उनको मिलनसार ब्यबहार, सधै बैचारिक लडाइमाआफुलाई समर्पित गर्दै पार्टी भित्र र बाहिर पनि सदैव अरुको हितको लागि उदारणीय कार्य गरेर सधै चर्चामा रहने बर्तौला भन्छन अहिले प्रचण्ड त्यसै चुप लागेर बसेका छैनन्, केपी ओलीको रवैया राणाशासन जस्तै देखिएकोले प्रचण्ड चुप लागेका हुन् उक्त भिडियोमा भनेका छन् ।

उनि नेपाली खेलकुदको बृहत्तर बिकाशमा सक्रिय रहेर सदैब खेलकुदको हकहितमा बोल्दैअनि लड्दै आएका क्योकुसिन करातेको प्रशिक्षक बर्तौला अखिल नेपाल खेलकुदमहासंघका केन्द्रिय उपाधक्ष्य समेत हुन् ।

उनि यती मात्र नभइ अन्तराष्ट्रिय एक कुशल खेलाडी समेत हुन, क्योकुसिन करातेको प्रशिक्षक समेत रहेका बर्तौला खेलाडी मात्र नभएर पर्यटन ब्यबसायी र कलाकार समेत रहेका छन ।

थप भिडियोमा हेर्नुहोस्

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...