annapurna add

jog kathayatइतिहासको ब्याख्या र विश्लेषण मेरो बृताको कुरा होइन यसको प्रचार र प्रबचन प्रचलित पण्डितहरुले गरुन। तर मलाई थाहा छ।

यो धर्तीको असली भूमि पुत्र जो आफ्नै पौरखको पाखुरी बजाई इमानको रोटी खाएर युगौ देखि इमान्दारसंग बाँचेको बर्ग दलित हो।

इतिहासले यहि भन्छ यो भुमीका दलितहरु बुद्ध भन्दा पुराना हुन र बुद्धत्व उनको अधभुत दस्तावेज हो।

यदि दलितहरुलाई सत्ता सम्हालेका मान्छेहरुले पटक-पटक पराया ब्यबहार नगरेको भए गाउँ,समाज र शहरसम्म अपमानको पगरी गुथेर मानवीय पासबिक जिन्दगी जिउनु पर्ने थियन।

जिबन र जात संगको लडाइँमा दलितहरुका पुर्खा निरन्तर लडिरहे। उनिहरुलाई मुक्त हुने रहर थियो र पोत उनिहरु भिमदत्त संग सल्बलाए,जनयुद्ध संग लर्बराय र बन्दै गएको देशको सत्ताको मुख आफुतिर फर्कियोस भनेर स्वाभिमानको लडाइँमा आफ्नो बर्गबाट बलि चढाए। तर नियतिले निरन्तर खेदी रह्यो उपल्लो जातको हुलियामा हुल हुज्जत मच्चाउनेहरुले सधैं सधैं सत्ताको संरक्षण पाइरहे परन्तु दलितहरु न्यायको भिख माग्दा हारीरहे।

दलितहरुलाई यो धर्तीकै असली भुमि पुत्र भनेपनि कर्मकाण्डी संस्कारको कुरुप कृडा भित्र सनातनी संस्कृतिका खटीरा बनिरहे।र पो अपमानको भारी बोकिरहे।र मालिकको आगनको दाश बनिरहे।यदि यो धर्ति निर्माण गर्ने अौजारहरु कामीले नबनाएको भए,शरिर ढाक्ने लुगा दमाइले नसिलाएको भए,मन्दिरमा पुजिने मुर्ति सुबणकारले नकोरेको भए,छालाका जुत्ता सार्की दाइले घरमै उत्पादन नगरेको भए अाज यो दुनियाँ सर्वाङग नाङ्गो र निर्लज्ज हुने थियो।

पाखण्डी प्रबृत्ति भएको सत्ता र शाशन ब्यबस्थाले श्रम प्रतिको सम्मान गर्ने ठाउँमा उल्टै दाश र अपमानको पदभी भिरायो र दोस्रो दर्जाको नागरिकको दर्जा दिइयो।

आज म बुद्धत्त्व साँची राखेर भन्छु: दलितको सिधोपनाको निशानी साँची छ,यो देशको दलित बर्गलाई सधैंभरि सिंहदरबारले पराया ब्यबहार गर्यो।कहिले आगनमा टेकेको आरोपमा काटियो,त कहिले कुवा छोएको आरोपमा मारियो।कहिले मन्दिर पसेको आरोपमा कुटियो त कहिले बिहेबारीको बाहानामा बलिको बोका इतिहासमा पटकपटक थिचोमिचोमा परेको यो बर्ग कहिल्यै पनि सामाजिक बिभेदबाट मुक्त हुन सकेन।

गत साता पश्चिम रुकुमको भेरि नदिमा गरिएको अमानवीय पासबिक दलित माथिको नरसंहार मानबियता र कानुनी राज्यप्रतिको ठाडो चुनौती बन्यो।सिङ्गै आधा दर्जन मान्छेको निर्मम ढंगले हत्या गरियो।दलितहरुलाई बिस्वास थियो सबैभन्दा बढी आफ्नो बर्गले मतदान गरेको पार्टीको सरकार छ जहाँ जात बिहिन बर्ग बिहिनको वकालत गर्ने कम्युनिस्ट धारीहरुको सत्ता संञ्चालन छ पक्कै दोषीलाई कार्बाही हुनेछ।तर बिडम्बना सरकार त पुरानै मुखियाको मुटु बोकेर दलितका टुहुरा चेत कुल्चन पो थाल्यो।

महामहिम तपाईंको परिवारको सदस्य यसरी निर्मम ढंगले मारिदा तपाईंलाई न्याय चाहिन्छ कि चाहिदैन। तपाईंलाई दुख्छ कि दुख्दैन।हामीलाई त्यति नै दुख्यो र हामी रुकुम घटनाको न्याय माग्न उभिएका हौं।अपमानित जिन्दगी र कुल्चिएको चेत डरलाग्दो हुदोरहेछ।रुकुमको बस्तीको चिच्याहट कारुणीक आवाज एक न्यायको भिख हो।र हजारौं यो देशमा उत्पिडीत बर्ग सत्यतथ्य छानबिनको माग गर्दैछन। परन्तु सरकार घटनाको ढाकछोपमा छ।राज्य यतिसम्म निकृष्ट र गैरजिम्मेवार होला भने मैले कल्पनासमेत गरेको थियन।

आज हरेक न्यायप्रेमी जनसमुदायको आँखामा आँशु छ,रोदन छ र भय पनि छ। तर यसले दलितहरुलाई एउटा कुरा गजबले सिकायको छ त्यो हो सिंहदरबारले दलितलाई पराया सम्झन्छ र सरकार दलितको पक्षमा छैन। तर यो कुरा पनि सत्य हो राज्यको अपमानले दलितको न्याय अपहरण हुन सक्छ तर राज्यसत्ता प्रतिको घिणा र बिद्रोहको भाब अबस्य पैदा हुनेछ।

लेखक : जोग बहादुर कठायत

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे खोजी कार्य जारी

भेरीमा बगेका सपनाहरु, ‘दोषीलाई उम्काउने प्रयास गरियो’

जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ 'कनेक्सन'

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम 'हत्याकाण्ड' : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम 'हत्याकाण्ड' : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम 'हत्याकाण्ड' : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...