Hidden
प्रहरी हस्तक्षेप बन्द गर ?
सुदूरपश्चिम प्रदेशकाे हिमाली जिल्ला भनेर बझाङ हाे ? सुदूरपश्चिमकै प्रदेश नं ७ को भ्रष्टाचार हुने जिल्ला भनेर पनि बझाङलाई चिनिन्छ । पौष १९ गते शुक्रबार, त्यो दिनको म कसरी बयान गरु अफिसमा बसी रहेको थिए । दुई वटा समाचार प्रकााशित गरे बझाङमा डियसपीले नैै खेलाउन्छ जुवा तास र बझाङमा घुमुवा प्रहरीद्रारा लाघु(चरेस विक्रीवितरण भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको लगतै प्रहरीले मलाई कार्यालयमा गएर साधा पोसाका प्रहरीले मलाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयमा लग्याे । प्रहरी अनेक प्रश्न सोध्न थाले मैले केही जवाफ दिएन 'प्रहरीले अपशब्द बाेल्दै आमा गाली' दिर्दा सम्म पनी म केही बोलेन अनेक धम्की दिए म चुप लागे । अन्तीममा एउटा शब्द बोलेको थिए म खोजपत्रकारिता गर्छु जे सत्य छ तेही लेख्छु , भनेको थिए।
गिरफ्तार गर्ने बाहाना
साधा पोसाकका प्रहरीले नै किन पक्राउ ग-यो ? मनमा विभिन्न तर्क उठे ? कहीँ बेपत्ता त पार्ने होइन ? यातना दिएर हत्या नै गर्ने पो हो कि ? गिरफ्तारीको खबर पत्रकार साथिले थाहा पाईसकेको थियो ।
टेकुमा मलाई भेट्न जनपत्रकार सँगठनका अध्यक्ष प्रकाश डुम्रे र उपसचिव हिम बिस्ट ,सदस्य राजेन्द्र चिमरिया र क्रान्तिकारी त्रकार सँगठनबाट कलम बुडा, फिडम फोमबाट असमिता प्रोखरेल। छिनैभरमा मेरो गिरफ्तारीविरुद्ध सामाजिक सञ्जाल तात्यो । मिडियामा व्यापक समाचार आयो ।
प्रकाऊ अर्थलाई कसरी लिऊ
म अफिसमा समाचार प्रकाशित गर्न निस्केको । नेपाललाई माया गर्ने म एउटा नागरिक हुँ । बझाङ जिल्लाका डिएसपी प्रविण धिताल र इन्सपेक्टरले मैन ब साउदले कार्यालयमा नराम्रो व्यवहार गरेका थिए । अपशब्द बाेल्दै आमा गाली' समेत दिर्दा पनि म चुपचाप लाग्यको थिए । मानवीय व्यवहार भनेको के हो दलाललाई थाहा नै रहेन्छ । म सच्चा पत्रकार हु, खोजी पत्रकारिता गर्छु । मलाई गिरफ्तार गरेर पत्रकारिता छाेड्छ नसोच्नुहोस । किनकी मलाई गिरफ्तार गरेर झन साहसी र निडर भएकाे छु । मेराे झन भ्रष्टाचार विरुद्ध कलम अझै बलियो भएको छ र हुर्ने नै छ । मिसन जारी नै छ ।
खानतलासी पत्रकारसँग के हुन्छ ? ल्यापटप ,मोवाईल
१४ दिन हिरासतको बसाई टेकु
फलामको घेराभित्र रहेको हिरासत एउटा सानो कोठा । उडुसको टोकाई । सास फेर्न कठिन वातावरण । मान्छेहरूको भीड । त्यो रात निकै सकसले बित्यो ।
रातभर विभिन्न खालका थुनुवा आए सानो कोठामा कोचिएर बस्यौँ । म भन्दा पहिले गिरफ्तारमा परेका क्रान्तिकारी थानकोटका ईन्चार्ज सुरेश तामाङ साथी बने । अनि तेस पछि मलाई तेहा बस्न सजिलो भो ?
साइबर क्राइम झूट्टो मुद्दा खेपेर १४ दिनपछि मुक्त भएका https://www.saipalpost.com/का सम्पादक गणेश विक हुन् । पुरा भाग पढ्न https://www.saipalpost.com/ जानुहाेला ।।
प्रकासित मिति