annapurna add

journilist Ganesh bk news kantipathसुदूरपश्चिम प्रदेशकाे हिमाली जिल्ला भनेर बझाङ हाे ? सुदूरपश्चिमकै प्रदेश नं ७ को भ्रष्टाचार हुने जिल्ला भनेर पनि बझाङलाई चिनिन्छ । पौष १९ गते शुक्रबार, त्यो दिनको म कसरी बयान गरु अफिसमा बसी रहेको थिए । दुई वटा समाचार प्रकााशित गरे बझाङमा डियसपीले नैै खेलाउन्छ जुवा तासबझाङमा घुमुवा प्रहरीद्रारा लाघु(चरेस विक्रीवितरण भन्ने  शिर्षकमा समाचार प्रकाशित गरेको लगतै प्रहरीले मलाई कार्यालयमा गएर साधा पोसाका प्रहरीले मलाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयमा लग्याे । प्रहरी अनेक प्रश्न सोध्न थाले मैले केही जवाफ दिएन 'प्रहरीले अपशब्द बाेल्दै आमा गाली' दिर्दा सम्म पनी म केही बोलेन अनेक धम्की दिए म चुप लागे । अन्तीममा एउटा शब्द बोलेको थिए म खोजपत्रकारिता गर्छु जे सत्य छ तेही लेख्छु , भनेको थिए।

गिरफ्तार गर्ने बाहाना 

साधा पोसाकका प्रहरीले नै किन पक्राउ ग-यो ?  मनमा विभिन्न तर्क उठे ? कहीँ बेपत्ता त पार्ने होइन ? यातना दिएर हत्या नै गर्ने पो हो कि ? गिरफ्तारीको खबर पत्रकार साथिले थाहा पाईसकेको थियो ।

टेकुमा मलाई भेट्न जनपत्रकार सँगठनका अध्यक्ष प्रकाश डुम्रे र उपसचिव हिम बिस्ट ,सदस्य राजेन्द्र चिमरियाक्रान्तिकारी त्रकार सँगठनबाट कलम बुडा, फिडम फोमबाट असमिता प्रोखरेल। छिनैभरमा मेरो गिरफ्तारीविरुद्ध सामाजिक सञ्जाल तात्यो । मिडियामा व्यापक समाचार आयो ।

प्रकाऊ अर्थलाई कसरी लिऊ

म अफिसमा समाचार प्रकाशित गर्न निस्केको । नेपाललाई माया गर्ने म एउटा नागरिक हुँ । बझाङ जिल्लाका डिएसपी प्रविण धिताल र इन्सपेक्टरले मैन ब साउदले कार्यालयमा नराम्रो व्यवहार गरेका थिए । अपशब्द बाेल्दै आमा गाली' समेत दिर्दा पनि म चुपचाप लाग्यको थिए । मानवीय व्यवहार भनेको के हो दलाललाई थाहा नै रहेन्छ । म सच्चा पत्रकार हु, खोजी पत्रकारिता गर्छु । मलाई गिरफ्तार गरेर पत्रकारिता छाेड्छ नसोच्नुहोस । किनकी मलाई गिरफ्तार गरेर झन साहसी र निडर भएकाे छु । मेराे झन भ्रष्टाचार विरुद्ध कलम अझै बलियो भएको छ र हुर्ने नै छ । मिसन जारी नै छ ।

खानतलासी पत्रकारसँग के हुन्छ ? ल्यापटप ,मोवाईल 

१४ दिन हिरासतको बसाई टेकु 

फलामको घेराभित्र रहेको हिरासत एउटा सानो कोठा । उडुसको टोकाई । सास फेर्न कठिन वातावरण । मान्छेहरूको भीड । त्यो रात निकै सकसले बित्यो ।

रातभर विभिन्न खालका थुनुवा आए सानो कोठामा कोचिएर बस्यौँ । म भन्दा पहिले गिरफ्तारमा परेका क्रान्तिकारी थानकोटका ईन्चार्ज सुरेश तामाङ साथी बने । अनि तेस पछि मलाई तेहा बस्न सजिलो भो ?


 साइबर क्राइम झूट्टो मुद्दा खेपेर १४ दिनपछि मुक्त भएका https://www.saipalpost.com/का सम्पादक गणेश विक हुन् ।  पुरा भाग पढ्न https://www.saipalpost.com/ जानुहाेला ।।


 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर