tealaya add

rskavi kantipath

देशमा राताहरु मान्छेहरुको शासन छ
राता मान्छेहरु
रातो रंगलाई क्रान्ति भन्छन
तर तर तर


तिम्रो फ्रकमा टासिंएको त्यो रातो रंग
रगत कि थियोे क्रान्ति ?
समृद्धि थियोे बलात्कार ?
लेनिनवाद थियोे कि प्रतिक्रियावाद
आँसु थियोे कि सूखी नेपालको चिन्ह
तिम्रो चिहानछेउ उभिएर सोचिरहेछु
कता फरार भयो होला
बयलगाडा चढेर त्यो अपराधी ?

(टि.पी.तिमल्सिना )

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...