annapurna add

Ramita Bhattaतीन दिन पछिको बिहे अनि आफ्नै बिहेको कार्ड बाँड्न हिनेकि एउटि केटिलाई टिप्परले बिच बाटो मै हानेर मारिदियो । जन्ति बोलाएकाहरु मलामी बनेर आउने भए। बिहेमा लगाउन भनेर किनेको त्यो रातो सारी , सेतो कात्रो को रुपमा परिवर्तन भयो। सासू अनि ससुरा बन्न लागेका ती बाबू आमा कति रोए होलान ? साथि भाइ ईष्टमित्र अनि छर छिमेकमा के भयो होला ?

‌कन्चनपुरको जनज्योति क्याम्पसमा बि.ए मा अध्यनरत छात्रा रमिता भट्ट मनमा खुसि अनि हातमा आफ्नो तीन दिन पछिको बिहेको कार्ड बोकेर निम्तो बाँड्न जाँदै गर्दा काल बनेर आयो त्यो टिप्पर। आखिर त्यहि टिप्पर जस्ले रमिताको नाम अघि स्व. लेख्न बाध्य बनायो । जे नहुनुथ्यो त्यहि भयो।अब पिडित लाई न्याय मिलोस पिडक लाई कडा कार्वाही होस सारा नेपाली यहि चाहान्छन्।

लेखक दाहाल सन्तोष "तुफान"

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...