Header

ताजा अपडेट

जय बहादुर चन्द नयाँ आइ.जी.पी.पदकाे प्रवल दावेदार

यति बेला नेपाल प्रहरीको २५ औं आइ.जी.पी. को होला भन्ने अनेक अड्कलबाजी देश एबं प्रहरी संगठन भित्र भइरहेका छन् । अागामी फाल्गुन २ गते हालका IGP उपेन्द्रकान्त अर्याल र सबै जना AIGP हरु ३० बर्षे सेवा अबधिका हिसाबले अनिवार्य अबकास पाउने भएकोले, बिध्यमान कानुन अनुसार सरकारले हाल नेपाल प्रहरीमा प्रश... विस्तृतमा

धुर्मुस–सुन्तलीले निर्माण थालेकोे मुसहर बस्ती १२ दिनमा १५ प्रतिशत काम सम्पन्न

महोत्तरी, ८ माघ  । महोत्तरीको बर्दिबास नगरपालिका–२ मा धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको १२ दिनमै १५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । तराईको कठ्यांग्रिँदो  जाडोमा छिमेकीहरु आगो ताप्दै गर्दा मुसहरहरु भने आफ्नो घर निर्माणका लाग... विस्तृतमा

चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते

बैतडी, ८ माघ । अछामको घुघुरकोट गाविसमा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका घर नजिकैको जंगलमा गएका बेला घुघुरकोट–६ का ध्वजे आउजीलाई चितुवाले आक्रमण गरेको हो । आउजीको खुट्टा र शरीरका विभिन्न भागमा चितुवाले आक्रमण गरेको प्रहरी प्रमुख प्रहरी प्रहरी नावय उपरिक्षक... विस्तृतमा

पूर्व कप्तान प्रशिक्षकका रुपमा फर्किंदै

काठमाडाैं, ८ माघ । लिभरपुल तथा इंग्ल्याण्डका पूर्व कप्तान स्टिभन जेरार्ड प्रिमियर लिग क्लब लिभरपुलमा फर्किने भएका छन् । जेरार्ड लिभरपुलको युथ टिमको प्रशिक्षकका रुपमा क्लब फर्किन लागेका हुन् । ३६ वर्षका जेरार्डले सन् १९९८ देखि २०१५ सम्म लिभरपुलबाट सात सय १० खेल खेलेका थिए । उनले क्लबलाई ९ वटा उ... विस्तृतमा

कारबाहीमा परेका व्यक्ति नै मन्त्री भएपछि

काठमाडौं, ८ माघ । निर्वाचन आयोगले जरिवानासहित कारबाही गरेको व्यक्तिलाई सरकारले प्रोत्साहन गर्दै मन्त्री बनाएकोमा निर्वाचन आयोग दु:खी भएको छ। ‘हामीले अडिट रिपोर्ट नबुझाएको कारण समाजवादी जनता दललाई कारबाही गर्दै जरिवानासमेत गरेका थियौं। तर कारबाहीलाई सरकारले आत्मसात गरेको देखिएन, त्यो हाम्... विस्तृतमा

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

काठमाडौं, ८ माघ । स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव विमल कोइराला, पू... विस्तृतमा

महान्यायाधीवक्ता र सरकारी वकिलद्वारा अदालत बहिष्कार

काठमाडौं, ८ माघ । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोध गर्दै महानायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चार वटै ट्रेड युनियनले सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायपालिकामा बहसपैरवीलगायत कार्य बहिष्कार गर्ने निर्णय गरेका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। सरकारी वकिल... विस्तृतमा

फेरि विमानस्थलमा समातियो सुन, बंगलादेशी पक्राउ

काठमाडौं, ८ माघ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो । उनले आफूसँग स... विस्तृतमा

अँगालोमा बाँधिएर युवक-युवतीले गरे सँगै आत्महत्या

बिर्तामोड, ८ माघ । झापाको कनकाई नगरपालिका ६ निवासी एक युवक र एक युवतीले सँगै आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अस्मिता तोलामी (सार्की) र ईश्वर भट्टराई रहेका छन् । कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला नजिकै २३ बर्षीया तोलामी र उनकै छिमेकी २५ बर्षीय भट्टराइले सिसौको रुखमा एउटै डोरीको पा... विस्तृतमा

अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको सपथ

एजेन्सी, ८ माघ । प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई पराजित गरेका डोनाल्ड ट्रम्पले ४५ औं अमेरिकी राष्ट्रपतिका रूपमा शुक्रबार सपथ लिएका छन्। आप्रवासीप्रति कडा व्यवहार र अनुदार विदेश नीतिका कारण ट्रम्पलाई अमेरिकाभित्र र बाहिरसमेत संशयका साथ हेरिएको छ। उनले आफ्नो उद्घाटन मन्तव्यका क्रममा आगामी... विस्तृतमा

भारतीय झलक दिखला जा’को ट्रफि नेपालकी तेरिया मगरलाई

काठमाडौं, ७ माघ । नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को... विस्तृतमा

कार्कीमाथि कालोमोसो दल्ने विप्लव माओवादीका २ कार्यकर्ता रिहा

काठमाडौं, ७ माघ । गत पुस ७ गते सर्वोच्च अदालत परिसरभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने २ जना माओवादी कार्यकर्ता शुक्रबार रिहा भएका छन् । महा भ्रष्टको आरोप लगाउदै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकार... विस्तृतमा

राजविराजमा ग्रिनेड बम फेला, स्थानीयवासीआतंकित

राजविराज, ७ माघ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ । बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले... विस्तृतमा

एक हप्तापछि संसद बैठक बस्दै

काठमाडौं, ७ माघ  । व्यवस्थापिका संसदको बैठक शुक्रबार बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिएपनि नहुने भएको छ । बोनस पाँचौं संशोधन विधेयक प्रस्तुत र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन मात्रै कार्यसूचिमा राखिने संसद... विस्तृतमा

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं, ७ माघ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कटकमा बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो । भारतले प्रस्तुत गरेको तीन सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा तीन सय ६६... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com