annapurna add

जीवन शैली

पहिले र अहिलेको तीजको बदलिँदो अर्थशास्त्र

कुनै समय छोरीको विवाह आठ–दस वर्षको उमेरमै भैसक्थ्यो । यातायात, सञ्चार एवं कामको प्रकृतिका कारण चाहेको समयमा माइतीको अनुहार देख्न पाइँदैनथ्यो । बुहारी भैसकेपछि कामको सबै बोझ आफ्नै टाउकोमा उठाउनुपर्ने ... ....

सुदूरपश्चिममा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै

पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ । साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो ... ....

साउन २७ देखि भदौ १ गतेसम्म एक हप्ताभरिको राशिफल !

ध्यान नपुर्‍याई काम गर्दा अरूले नै लाभ उठाउनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण काममा सफलता दिलाउनेछ । राजनैतिक काममा आफ्नो वर्चस्व बढ्नेछ । पुराना साथीभाइसँगको भेटमा नौला अवसरको जानकारी प्राप्त हुनेछ । ... ....

मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन मनाइँदै

मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र विव ... ....

एक अनौठो तथ्य बाहिरियो : धेरै महिलासंग यौनसम्पर्क राख्ने पुरुषलाई क्यान्सर नहुने

धेरै महिलासंग सम्पर्क राख्ने पुरुषलाई हाम्रो समाजले मात्र होइन विश्वकै समाजले राम्रो मान्दैन भन्दा फरक नपर्ला । अझ एकभन्दा बढी महिलासंग यौनसम्पर्क गर्नेलाई एचआइभी लगायतका ठूला रोग लाग्न सक्छन् । तर ... ....

अल्कोहल मिसावट भएको पेय पदार्थको प्रयोगले स्मरणशक्ति बढ्ने

अल्कोहल मिसावट भएको पेय पदार्थको प्रयोगले स्मरणशक्ति बढ्ने एक अध्ययनले देखाएको छ। अध्ययन पश्चात् अल्कोहलको प्रयोग गरेका विद्यार्थीहरुमा पढेका विषयहरूको स्मरण गराउनमा सहयोग पुगेको अध्यानमा देखिएको छ ... ....

के हो ऐठन ? कतै तपाईलाई यस्तो त भएको छैन

पाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छरु तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ रु के तपाईंलाइ यस्तो महसुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाइ सासै फेर्न ... ....

Loading...