1478958692 banner ad format

समाचार

टिकाको दिन नेपाली सेनाको नि:शुल्क बस सेवा

काठमाडौं- नेपाली सेनाले आगामी विजया दशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौं उपत्यकाभित्र आठ रुटमा निःशुल्क बस चलाउने भएको छ । दशैंका बेला सार्वजनिक सवारी साधन न्यून चल्ने भएकाले नेपाली सेनाले सर्वसाधारणको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय गरेक ... ....

क्रान्तिकारी पत्रकार राउत सवारी दुर्घटनामा

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत सवारी दुर्घटनामा परेका छन ।थानकोटबाट नयाँबानेश्वर जानेक्रममा आइतबार ढुङ्गेअड्डामा आफैंले चलाएको स्कुटर दुर्घटना भएको हो । स्कुलर एक्कासी चिप्लिएर दुर्घटनामा परेर घाइते भएको राउतले जनाएका छन् । राउतको बाँया खुट्टामा गम्भिर चोट लागेको छ भने ... ....

हिउँ पहिरोमा परेकाको ८ शव काठमाण्डौमा

म्याग्दी- धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई वेस क्याम्पमा ल्याइएको छ । आइतबार बिहानै सिम्रिक एयरको हेलिकोप्टरमार्फत शव वेस क्याम्प ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख डिएसपी वीरबहादुर बुढा मगरले मृतक मध्ये ६ जनाको शवलाई ... ....

मौलायो कालोबजारी, स्थानीय निकाय मौन !

बाँके- जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले प्रयोग नगर्दा बजारमा कालोबजारी मौलाएको हो । बाँके जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन झारो टार्ने खालको बेमौसमी ब ... ....

अब दुई महिनामा मेलम्चीको पानी उपत्यकामा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम भए दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने बताए । उनका अनुसार ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न ... ....

yummyfood