1478958692 banner ad format

 
 

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकका खटिएको प्रहरीले उनलाई गौशालास्थित घरबाटै पक्राउ गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस अघी पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रहरीले पक्राउ गरी तीन दिनसम्म थुनामा राखेको थियो। उनलाई भोली मध्यरातीसम्म थुनामा राख्ने प्रहरीले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood