1478958692 banner ad format

 
 

काठमाडौं । नेपालमा बिमस्टेकका सदस्य राष्ट्रको प्रत्यक्ष लगानी न्यून छ ।

श्रीलंका, भुटान, थाईल्याण्ड र म्यानमारको नेपालमा लगानीको तथ्यांकले निराशजनक अवस्था देखाउँछ । बिमस्टेकका सदस्य राष्ट्र भारत र बंगलादेशको लगानी भने तुलनात्मक रुपम बढी छ ।

नेपालले माघ ०६० मा मात्र बिमस्टेकको सदस्यता लिएको हो ।

त्यसयता बिमस्टेक सदस्य राष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ ।
जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगानीको करिव ३५ प्रतिशत हो ।
२४ जेठ ०५४ मा बिमस्टेक कुल २ खर्ब ५७ अर्ब २३ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृति भएको छ । 
नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी किन न्यून ? यो समय आफैंले जवाफ खोज्नुपर्ने विज्ञहरू बताउँछन् ।

प्रकासित मिति

Loading...

 

yummyfood