tealaya add

नेपाल प्रहरीकाे जनपथ प्रहरीतर्फ सात हजार बढी पदका लागि आवेदन खुलेको छ। जसमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)तर्फ एक सय आठ आवेदन मागेको छ भने सहायक निरीक्षक (असई) तर्फ पाँच सय चौबिस मागेको छ।

यसैगरी प्रहरी जवानतर्फ ६ हजार २ सय ४४ पदका लागि पनि आवेदन माग गरेको छ। त्यस्तै प्रहरीले भान्सेका लागि ३ सय २० जना मागेको छ भने हजामको लागि १५ जनाको माग गरेको हो।

सबै पदमा खुल्ला तथा समावेशी कोटासहित माग गरिएको आवेदनमा सिलाइबुनाइ(१२ जना), कुचिकार १४ जना, मोची ९ जना, खेलाडीहरू ३० जनाको को समेत आवेदन माग भएको छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...